Logo

यस्ता छन् मनतातो पानी र मरीच पिउनका फाइदा



Spread the love

 

पानी मानवीय जीवनमा एकदमै महत्त्वपूर्ण चिज रहेको छ l जसले गर्दा मानिसहरूलाई बाच्न र शरीरको विकास गराउन पनि मदत गर्दछ l तर के तपाइहरूलाई मरीच बारे थाहा छ ? मरिजले पनि मानवीय जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ l जसको सेवनले गर्दा विभिन् रोगहरूको समस्या समाधान गरीदिन्छ l उक्त कारण मनतातो पानीमा मरीच मिसाएर पिउँदा स्वास्थ्यमा लाभदायी हुने गर्दछ l

मनतातो पानीमा मरीच मिसाएर पिउँदा स्वास्थ्यमा हुने फाईदाहरु:

  • यदि तपाइहरूले मरीच र मनतातो पानी पिउने गर्नु हुन्छ भने शरीरको टक्सिनहरू हटाई यसले कब्जियत जस्ता समस्याहरूबाट पनि छुटकारा पाउन सकिनेछ ।
  • कोही मानिस आफ्नो मोटोपना देखि चिन्तित छन् भने त्यस्ता मानिसहरूले मरिज र मनतातो पानी एकसाथ पिउनु फाइदाजनक रहेको छ ।जसले गर्दा मेटाबोलिजम बढ्छ र मोटोपना घट्दै जाने गर्दछ ।
  • मनतातो पानी र मरीचको सेवन गर्नाले रक्तचापलाई पनि नियन्त्रणमा राख्दछ ।
  • मनतातो पानी र मरिजमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त गराई शरीरलाई आराम बनाउँदछ ।
  • यदि तपाईँ आफ्नो अनुहारको चमक हराएर चिन्तित हुनुहुन्छ भने मरिज र मनतातो पानीको सेवन गर्ने बानी बसाल्नुहोस् l फलस्वरूप अनुहारको चमक पाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्