Logo

यसरी राख्न सकिन्छ मृगौलालाई स्वस्थ्य



Spread the love

 

यदि मानिसहरूले आफ्नो खानपिनमा ध्यान दिएन भने मृगौला रोग लाग्ने गर्दछ l कतिपय मानिसहरूले यस मृगौला रोगको उपचारका लागी बढी खर्च गर्ने गर्दछन् l रोग लागिसकेपछि उपचार गर्नु भन्दा अगाडी नै रोग लाग्न नदिई सतर्क रहनु राम्रो हुन्छ l

मृगौला रोगबाट स्वस्थ्य रहन सकिने केही उपायहरू :

  • यस रोगबाट बच्नका लागी मानिसहरू दिनहुँ १० हजार पाइला हिँड्ने बानी बसाल्नु पर्दछ l
  •  चोटपटक लागेको छ भन्दैमा दुखाई कम गर्ने कुनै प्रकारको औषधिको सेवन गर्नु हुँदैन ।
  • मानिसहरूले बिहान बिहानै दिनहुँ व्यायाम गर्नुपर्दछ । जसले गर्दा शरीरलाई फुर्तिलो बनाउँदछ l
  • यदि मानिसहरू यस रोगबाट वञ्चित रहन चाहन्छन् भने ध्रुमपन तथा मद्यपानको सेवनबाट टाढा नै बस्नुपर्छ ।
  •  प्रत्येक दिन मानिसहरूले ३ लिटर भन्दा बढी पानी पिउने बानी बसाल्नुपर्दछ ।
  • मोटोपना भएको मानिसहरूले आफ्नो तौलको नियन्त्रण गर्नुपर्दछ ।
  •  मानिसहरूले खाना सम्बन्धी ध्यान राखी खानपिनमा पोषिलो खानेकुरा खाने बानी गर्नुपर्दछ l
  • आफ्नो भोजनमा नुन र चिनीको मात्रा कम गरी ठिक्क मात्र खाने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्