Logo

पुनः नेदरल्याण्ड युरो यु–१७ च्याम्पियन



Spread the love

७ जेठ, काठमाडाैँ – नेदरल्याण्डले यु–१७ फुटबल टिमले युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा इटालीलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डले लगातार दोस्रो पटक उमेर समुहको युरो कपको उपाधि उचालेको हो ।

अघिल्लो बर्ष समेत नेदरल्यान्डले इग्ल्यान्डलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचालेको थियो ।

ईटालीविरुद्व एकपक्षित जित निकाल्ने क्रममा नेदरल्यान्डले पहिलो हाफमै तीन गोल गरेको थियो ।

नेदरल्याण्डका लागि सन्च ह्यान्सन,नोफ्याल ब्यानिस,लान म्याटसन,नासी एनुभारले एक एक गोल गर्दा इटालीका लागि लोरेन्जो कोलम्बोले २ सान्त्वना गोल गरे ।

प्रतिक्रिया दिनुहोस्