Logo

यी गुण भएका कन्याहरू सारै भाग्यमानी



Spread the love

 

 

हाम्रो देश विकासको क्रममा अगाडी बढेता पनि अझै सम्म हिन्दु समाजमा परिवारले आफ्नो छोराको लागि बुहारी खोज्दा सुशील स्वभावको नै खोज्ने गर्दछन् l जसले गर्दा घरको राम्रो हेरचाह गर्नुको साथै आफ्नो परिवारलाई पनि खुसी राखून l

समुन्द्रशास्त्रका अनुसार यी गुण भएका युवतीहरू भाग्यमानी हुने गर्दछन् :

यस शास्त्र अनुसार जुन युवतीको आँखीभौँ धनुषा जस्तो झुक्केको हुन्छ l त्यस्ता युवतीहरू भाग्यमानी हुने गर्दछन् l

यदि कसै युवतीहरूको सिउँदो सिधा र उठेको छ भने त्यस्ता युवती भाग्यमानी हुन् l

जुन युवतीको अनुहार गोलो र आकर्षण हुन्छ त्यस किसिमको युवती पनि भाग्यवती हुने मानिन्छ l

यदि कुनै कन्याको कपाल लामो,बाक्लो,चिलो र कोमल छ भने त्यस्ता युवतीहरू पनि भाग्यमानी कहलाउछन् l

समुन्द्रीशास्त्रका अनुसार यदि कुनै कन्याहरूको अनुहार आफ्नो बुवा सग मिल्न गएमा त्यस किसिमका युवती भाग्यमानी हुने गर्दछन् l

प्रतिक्रिया दिनुहोस्