Logo

बझाङमा भेटियो बम



Spread the love

 

७ जेठ,बझाङ । बझाङमा बम भेटिएको छ । आजै बिहान ९ बजे बझाङको छबिसपाथिभरा गाउँपालिकाको कार्यालय ढोकामै बम भेटिएको स्थानीय कर्ण धामीले बताएका छन् ।

डिएसपी सूर्यबहादुर केसीका अनुसार बम कसले राखे र किन राखे ? भन्ने बारेमा अझै नखुलेको र सोहि स्थानमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको साथै नेपाली सेना पनि उक्त स्थानमा गएको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्