Logo

विश्वकप क्रिकेटका लागि इंग्ल्याण्डको टोलि घोषणा



Spread the love

७ जेठ, काठमाडौं । अब विश्वकप क्रिकेट सुरु हुन मात्र केही दिन बाँकी हुदा मंगलबार इंग्ल्याण्डले विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

यसअघि घोषित टोलीमा तीन खेलाडी परिवर्तन हुँदा अलराउण्डर जोफ्रा आर्चरले पनि टिममा स्थान बनाएका छन्। इंग्ल्याण्डको टिममा बर्चरसँगै जेम्स भिन्स र लियान डसनले स्थान बनाउँदा एलेक्स हल्स, जोए डेनली र डेविड विली भने बाहिरिएका छन्।

इंग्ल्याण्डको टोलि

ओयन मोर्गन –क्याप्टेन

मोइन अली

जोफ्रा आर्चर

जोनी बेयरस्टो

जस बटलर – विकेटकीपर

टम करन

लायम डसन

लायम प्लङ्केट

अदिल रशिद

जो रुट

जेसन रोय

बेन स्टोक्स

जेम्स भिन्स

क्रिस वोक्स

मार्क वुड

प्रतिक्रिया दिनुहोस्