Logo

जेठ २८ बाट प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुने



Spread the love

७ जेठ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सकिए लगत्तै प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेकाे खुल्ला मञ्चमा जेठ २८ बाट प्रतियोगिता सुरु हुनेछ । महाकाली स्पोर्टस सोसाइटीले प्रतियाेगिताको व्यवस्थापन गर्नेछ ।

प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले स्कुटर पाउने छ ।

प्रतिक्रिया दिनुहोस्