Logo

मेसीको कप्तानीमा अर्जेन्टिनी टोली घोषणा, हेराैँ को हटे को परे ?



Spread the love

८ जेठ, काठमाडाैँ – दक्षिण अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको लागि अर्जेन्टिनाले २३ सदस्यीय टोलिको घोषणा गरेको छ । अर्जेन्टिनाले लियोनल मेसीको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।

अर्जेन्टिनाले घोषणा गरेको टोलीमा युभेन्टसका मिडफिल्डर पाउलो डिबाला समावेश हुँदा यो सिजन उत्कृष्ट फर्ममा रहेका माउरो इकार्डी भने समावेश गरिएका छैनन् ।

यस्तो छ अर्जेन्टिनी २३ सदस्यीय टोलीः

 

प्रतिक्रिया दिनुहोस्