Logo

चलचित्र ‘सायद २’को ट्रेलर सार्वजनिक (भिडियो)



Spread the love

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘सायद २’को ट्रेलर सार्वजनिक भएको छ ।  दुर्गिस फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेको यो चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।

saayad2

चलचित्रमा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुलश पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ ।  निर्माण युनिटमा रावलका अलावा इश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता रहेको चलचित्रमा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा छन् ।  सायद, होस्टल, होस्टल टिन्र्सजस्ता फिल्मका निर्माता सुनील रावल निर्मित फिल्म असार ३० गते रिलिज हुनेछ।

हेर्नुहोस ट्रेलर:

https://youtu.be/AkJGJuF9FzQ

प्रतिक्रिया दिनुहोस्