Logo

यी हुन् एसीमा बस्नका बेफाइदाहरु



Spread the love

 

 

अहिलेको गर्मी मौसममा मानिसहरू शीतल ठाउँमा बस्न चाहन्छन् l त्यसले गर्दा मानिसहरूले आफ्नो घर घरमा एसीको प्रयोग गरेका हुन्छन् l जसले गर्दा शीतलता प्राप्त हुन्छ l तर के एसिले राम्रो गर्ला ? पक्कै पनि गर्दैन l एसिको प्रयोगले मानिसहरूको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको हुन्छ l जसले गर्दा विभिन्न समस्याहरू उत्पन गर्दछ l

यी हुन् एसीमा बस्नका बेफाइदाहरु:

  • कतिपय मानिसहरू एसीको प्रयोग गर्ने हुँदा उनीहरूको श्वासप्रश्वासमा समस्या देखा पर्ने हुन्छ l
  • यदि मानिसहरू लामो समयसम्म एसीमा नै बसी रहँदा पानीको कमी भई टाउको दुख्ने समस्यालाई पनि निम्त्याउँदछ l
  • शीतलता प्राप्तिको लागि एसीको प्रयोग गरेमा विभिन्न छाला सुख्खा हुन् गई चिलाउने समस्याहरू पनि हाबी हुने गर्दछ l
  • एसीमा धरै समयसम्म बसेमा यसको असर आँखामा पनि पर्न जान्छ l जसले गर्दा आँखा पोल्ने र चिलाउने गर्दछ l उक्त कारण मानिसहरू लामो समय सम्म एसीमा बस्नु उचित हुँदैन l

प्रतिक्रिया दिनुहोस्