Logo

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले जनाए रक्सी पिउन छोड्ने प्रतिबद्धता



Spread the love

puspakamal-dahal-gagan-thapa-750x500

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

नयाँ वर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा मन्त्रालयले स्वास्थ्यसम्बन्धी सचेतना बढाउन मेरो वर्ष नामक एप्स सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्