Logo

यी हुन् नरिवल खानुका फाइदाहरू



Spread the love

 

नरिवल भन्नाले एक प्रकारको फल हो । जसले गर्मीको बखत शीतलता प्रदान गर्दछ । तर नरिवलले शीतलता मात्र प्राप्त नभई विभिन्न रोगहरुको पनि रोकथाम गर्दछ । जसले गर्दा मानिसहरु स्वस्थ रहन सक्नेछन् ।

जान्नुहोस् के-के हुन् नरिवल खादाको फाइदाहरू :

  • नरिवलको सेवन गर्नाले यसमा भएको फाइबरले कब्जियत जस्ता बिरामीलाई निको बनाई पेट सफा पनि गर्दछ ।
  • यस फलमा एन्टिबायोटिक हुन्छ जसलाई खाँदा विभिन्न प्रकारका एलर्जीहरूलाई हटाउन सकिनेछ ।
  • यदि कुनै व्यक्तिलाई वान्ता आइराखेको नरिवलको टुक्रालाई मुख भित्रै राखी चपाउँदा वान्ता रोकिनुका साथै यसमा भएको गुड कोलेस्ट्रोले मुटुलाई पनि स्वस्थ राख्न मदत गर्दछ ।
  • नाकबाट रगत आएमा नरिवललाई मिश्रीसंग मिसाएर खाएमा रगत बग्ने समस्याबाट मुक्ति पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्