Logo

के तपाईँ बुढौलीबाट मुक्ति चाहनुहुन्छ? खाने गर्नुहोस् यस्तो रङ्गको आलु



Spread the love

आलुलाई तरकारीको राजा भनिन्छ । संसारभरकै भान्सामा सबै भन्दा बढी प्रयोग हुने तरकारी भनेकै आलु हो । आलु हरेक तरकारीहरू सँग सजिलै मिल्ने हुँदा अरू तरकारीको तुलनामा आलु सबै भन्दा बढी प्रयोग हुने गर्दछ । आलु पनि धेरै प्रकारका हुन्छन् त्यो हामी सबैलाई थाहा छ तर के तपाईँले कहिले सुन्नु भएको छ ? यस्तो आलु जसको सेवनबाट भईन्छ सधैँ जवान । यो कुरा सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो ।

हालै मात्र बैज्ञानिकहरुले केही वर्षको अनुसन्धान पश्चात् मानिसहरूलाई बुढोपनबाट रोक्ने आलु बनाउन सक्क्ष्यम भएका छन् ।

उक्त आलुमा अरू आलुमा भन्दा भिटामिन सी को मात्रा तीन गुणा बढी र अक्सिकरण निरोधक तत्त्व चार गुणा बढी हुन्छ जसले गर्दा मानिसको बुढोपन रोक्न मद्दत गर्दछ ।
यो आलु हामीले बजारमा पाइने भन्दा फरक प्रकारको छ । यस आलुलाई टेस्ट ट्यूबमा तयार गरेपछि माटोमा रोपिन्न्छ । जसको वैजनी रङ्ग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्