Logo

ग्वार्कोको आकाशे पुलबाट हामफालेर एक सैनिकले गरे आत्महत्या



Spread the love

९ जेठ, काठमाडौँ। बिहीबार ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर पूर्व गोरखा सैनिक कीर्तिमान राईको उचारको क्रममा मृत्यु भएको छ ।

राईले ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् ।

राई गम्भीर घाइते भएपछि उनलाई नजिकैको अस्पतालमा उपचारको लागि लगिए पनि उनको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्