Logo

इलाममा रुखले लागेर १ बालकको मृत्यु



Spread the love

 

१० जेठ, इलाम । इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा जेसिबीले ढालेकोे रुखले लागेर १ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  सुनपा ६ का  १३ वर्षीय भेषराज गजमेर रहेका छन ।

सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले लागेर विद्यालय आउँदै गरेको उक्त बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक माधव श्रेष्ठले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्