Logo

यी हुन् स्याउ खानुका फाइदाहरू



Spread the love

 

 

 

स्याउ भन्नाले एक किसिमको फल हो l जसले हाम्रो शरीरलाई स्वस्थ बनाउन मदत गर्दछ l उक्त कारण हामीले दिनहुँ स्याउको सेवन गर्ने बानी बसाल्नु पर्दछ l

थाहा पाउनुहोस् स्याउको सेवन गर्नाले हुने फाइदाहरू :

  • यस फलमा बढी मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले गर्दा मानिसलाई स्वाथ्य बनाउनका साथै रोगबाट पनि मुक्ति गर्दछ l
  • स्याउको प्रयोग गर्नाले शरीरमा भएको कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ ।
  • यदि कुनै व्यक्तिलाई कब्जियत र पायल्स जस्ता समस्या देखा परेमा त्यस्ता व्यक्तिले स्याउको सेवन गर्नुपर्दछ ।जसबाट समस्या कम हुँदै जान्छ l
  • मानिसहरूले स्याउको सेवन गर्नाले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्नका साथै अल्जाइमरको खतरालाई पनि कम गर्दछ l
  • यदि तपाइले दिनहुँ स्याउको सेवन गर्नुभयो भने मोटोपना घटाउनका साथै हृदयाघात, डायबिटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना रहदैन् ।
  • पत्थरी रोगबाट बच्नका लागि स्याउको सेवन लाभदायी हुन्छ । जसले गर्दा पत्थरीका समस्यादेखि टाढा नै राख्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्