Logo

मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस सेल्फ़ी डाँडामा दुर्घटना



Spread the love

१० जेठ, मुस्ताङ । शनिबार दिउँसो मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । ना, ५ ख ५७२६ नम्बरको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो।

बस सडकदेखी करिब ४० मिटर तल खसेको थियो । स्थानीयका अनुसार दुर्घटना भएको बसमा २ जना सवार थिए । अन्य यात्रुहरू नभएकोले कुनै त्यस्तो ठुलो मानवीय क्षती भएको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक र सहचाकलक दुबैजनालाई जिल्ला अस्पताल जोमसोममा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्