Logo

चुनाव बहिस्कार गर्ने कमल थापाको चेतावनी



Spread the love

बैशाख, ६ काठमाडौं – उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राप्रपा विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने भन्दै गरिएको निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छन् ।

थापाले निर्णय नसच्याइए सरकारबाट बाहिरिने र स्थानीय निर्वाचन वहिस्कार गर्ने चेतावनी दिए । आजको नागरिकमा खबर छ ।

दाङको एक कार्यक्रममा बोल्दै थापाले भने, ‘आयोगले निर्णयमा पुनर्विचार नगरे सरकार र निर्वाचनमा सहभागिताको प्रश्न उठ्नेछ र कठोर निर्णय गर्न बाध्य हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्