Logo

बायर्नलाई १९ औ पटक जर्मन कपको उपाधि



Spread the love

१२ जेठ, काठमाडाैँ – बार्यन म्युनिखले जर्मन कपको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा लिपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्यनले उपाधि उचालेको हो ।

लगातार सातौ पटक लिग च्याम्पियन बनेको बार्यनले १९ औ पटक जर्मन कपको उपाधि उचालेको हो ।

बायर्नको जीतमा कोम्यनले १ र रोबर्ट लेवान्डोस्कीले २ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्