Logo

४.९ रिक्टल स्केलको भुकम्पको धक्का



Spread the love

१२ जेठ, बझाङ – बझाङमा भुकम्प गएको छ । शनिबार राती ९ बजेर ९ मिनेट भुकम्प गएको हो ।

भुकम्पले क्षती पुर्याएको नपुर्याएको बारे भने कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

बझाङ सहित सुदुर पहाडी जिल्लामा ४.९ रिक्टल स्केलको भुकम्पको धक्का करिव ३ सेकेण्डसम्म महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्