Logo

उमेरले ४३ काटे पनि सुन्दरताले भरिपूर्ण बलिउडकी हट नायिका शिल्पा सेट्टी (फोटोफिचर)



Spread the love

बलिउडकी अति सुन्दरी अनि चर्चित अभिनेत्री हुन् शिल्पा सेट्टी । उनी उमेरले ४३ कटे पनि उनको सुन्दारता भने १६ बर्ष किशोरी जस्तो देखिन्छिन । उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् भने उनको सुन्दरता विस्वभरका युवाहरुमाज हंगामा मच्याकी रहेकी छिन् । उनी केही वर्ष यता चलचित्र क्षेत्र भन्दा टाडा रहेकी छिन् उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् भने उनको सुन्दरता भारतीय युवाहरुमाज हंगामा मच्याकी छिन् ।

उनले चलचित्र ‘बाज़ीगर (१९९३) बाट भारतीय चलचित्र क्षेत्रमा पाईला टेकेकी थिइन् । उनले बलिउड, हलिउड र तामिल , तेलुगु र कर्नाटक गरि लगभग ४० बन्दा बढीमा अभिनय गरिसकेकी छिन् ।

बलिउड चलचित्र ‘मैं खिलाड़ी तू अनाड़ी’ , ‘आग’ , ‘गैम्बलर’, ‘शादी करके फँस गया यार’ , ‘अहाना’ , ‘ओम शांति ओम’ , ‘अपने’ , ‘दोस्ताना’ लगायत चलचित्र खेलेकी छिन् भने उनले एक हलिउड चलचित्र ‘द डिजायर’मा पनि अभिनय गरेकी छिन् । तामिल ‘मिस्टर रोमियो’ , ‘खुशी’ र तेलुगू ‘वीदेवडंडी बाबु’ , ‘आज़ाद ‘ ,’भालेवादिवी बसु’ आदि चलचित्र सुपरहिट भैसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्