Logo

पेरुमा भूकम्पको तहल्का



Spread the love

 

पेरुको उत्तर–मध्य क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । उक्त क्षेत्रमा ८ म्याग्निच्युडको भूकम्प गएको हो l

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार आइतबार बिहान पौने तीन बजेतिर भूकम्प गएको र सोही भूकम्पको गहिराई ११४ किलोमिटर रहेको समाचार संस्था एपीले जनाएको छ l तर गएको भूकम्पले कति नोक्सानी गर्‍यो भन्ने विवरण भने अझै सम्म आएको छैन l

प्रतिक्रिया दिनुहोस्