Logo

नयाँ अबतारमा प्रिती जिन्टा (फोटोफिचर)



Spread the love

बलिउडकी चर्चित अभिनेत्री हुन्-प्रिती जिन्टा। उनले चलचित्र ‘दिल से’ (१९९८) बाट भारतीय चलचित्रमा पाईला टेकेकी थिइन् । यो चलचित्र सुपरहिट भएको थियो । उनको अभिनय र सुन्दरतालाई दर्शकले अत्याधिक रुचाएका थिए ।

उनी चलचित्र ‘कोई मिल गया'(२००३) मा अभिनेता ऋतिक रोशनसँग देखिएकी थिइन् । यो चलचित्र विज्ञान प्राविधिक जनरामा निर्माण गरिएको थियो भने चलचित्रले बक्स अफिसमा धमाका मच्याको थियो । उनले (२००३) मा उन्कृष्ट अभिनेत्री फ़िल्मफ़ेयर पाएकी थिइन् ।

उनले हिन्दी चलचित्र ‘क्या कहना’, ‘सलाम नमस्ते’, ‘वीर-ज़ारा’ र उनले हिन्दी,हलिउड, तेलुगू र पंजाबी लगायत दर्जनै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

हेर्नुहोस् फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्