Logo

प्रहरीद्वारा ३ जना पक्राउ



Spread the love

 

१२ जेठ, काठमाडौँ l प्रहरीद्वारा नक्कली सुन देखाएर ठगी गर्ने ३ जनालाई पक्राउ गरिएको छ l

पक्राउ पर्नेमा सुदीप सिलवाल,शेरबहादुर डुम्जन र सानु तामाङ रहेका छन् l प्रहरीले उनीहरूबाट नक्कली सुन १ केजी, ४२ हजार रुपैयाँ नगद, दुई थान स्कुटी लगायत मोबाइल चार थान बरामद गरिएको छ l

उनीहरुलाई काठमाडौँ परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उक्त डकैतीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्