Logo

प्रहरीद्वारा अवैध मुसुरो दालसहित ट्रयाक्टर चालक पक्राउ



Spread the love

 

१२ जेठ, पर्सा ।  प्रहरीले पर्साको अलौबाट मुसुरो दालसहित ३ वटा ट्रयाक्टर र चालकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलले अवैध रुपमा भारतर्फ जाँदै गरेको १ त ३८५५, नुम्बर . १ त ५३८५ र ना १ त ५४०७ नम्बरको ट्रयाक्टर,मुसुरो दाल र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको हो।

उक्त नियन्त्रणमा आएका ट्रयाक्टर चालकलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्