Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

१३ जेठ, काठमाडाैँ – आज  सुन प्रतितोला ५९ हजार ७ सय २ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो हप्ता प्रतितोला ५९ हजारको वरिपरी कारोबार भईरहेको सुनको मुल्य साताको चाैथो दिनमा केही तलमाथी हुँदै ५९ हजार ७ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ५९ हजार ४ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्