Logo

स्ववियु निर्वाचन फाल्गुनमा



Spread the love

२६ असार,काठमाडौं

दिनेश बस्नेत

त्रिभुवन बिश्वबिद्धालयको साधारण सभा सम्पन्न भएको छ।

विभिन्न विद्यार्थी सङ्गठनहरू र त्रि.बि. का पदाधिकारीबीच भएको वार्ताले यही फाल्गुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ।

त्यसका लागि डा. सुधा त्रिपाठी संयोजक रहेको एउटा समिति गठन गरिएको छ। जसले एक महिनाभित्र विधिसम्बन्धि सबै विवाद समाधान गर्नेछ।
स्ववियु निर्वाचन छिटो हुनुपर्छ भन्दै अखिल क्रान्तिकारी लगायत बिभिन्न बिद्यार्थी संगठनले दबाब दिदै आएका थिय।

प्रतिक्रिया दिनुहोस्