Logo

गुल्मीका तीन बालिका एकैपटक सम्पर्कविहिन



Spread the love

१४ जेठ, गुल्मी – गुल्मीका तीन बालिका एकै पटक सम्पर्क विहीन भएका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ छापका तीन बालिका हिजो रातीदेखि सम्पर्कविहिन भएको श्रङ्गा प्रहरी चौकी गुल्मीले जानकारी दिएको छ ।

सम्पर्क विहीन हुनेमा २० वर्षीया पुजा अर्जल, १४ वर्षिया गङ्गा नेपाली र जमुना नेपाली रहेको श्रङ्गा प्रहरीले जानकारी दिएको छ । हिजो साँझा खान खाएको र बिहान हेर्दा विस्तारामा नभएको पारिवारिक स्रोतले बताएको छ । साथै, श्रङ्गा प्रहरी चौकीले पनि खोज अनुसान्धन अघि बढाएको बताएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्