Logo

शिवम् सिमेन्टको कम्पाउण्डमा बम फेला



Spread the love

१४ जेठ, काठमाडौँ । हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम भेटिएको हो । बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्