Logo

नङबाट थाहा पाउन सकिन्छ, यस्ता समस्या



Spread the love

 

मानवीय जीवनमा मानिसहरूले निधार छामेर वा अनुहार हेरेर सजिलै पत्ता लगाउन सक्छौँ कि हाम्रो स्वास्थ्य कस्तो रहने छ l त्यो कुनै नौलो कुरा होइन सबैलाई थाहा भएकै कुरा हो l तर के तपाईँलाई थाहा छ ? नङबाट पनि हामीले हाम्रो स्वास्थ्य बारे थाहा पाउन सकिनेछ l

यदि तपाइको नङमा कुनै विकार वा आकार आएमा थाहा पाउनुहोस् यो रोग फैलने सङ्केत हो l

मानिसको नङवरिपरि छाला रातो भएमा कारण सङ्क्रमण हुन् सक्दछ ।

यदि कुनै व्यक्तिकोनङ फाटेको छ भने यसको सङ्केत फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको हुन् सक्दछ ।

मानिसको नङमा सेता डोराहरू देखिएमा यसको सङ्केत मिर्गौलाको समस्या र पौष्टिकताको कमी हुन् भन्ने कुरा बुझ्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्