Logo

प्रहरीद्वारा मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ



Spread the love

 

 

१४ जेठ, भक्तपुर । भक्तपुरमा प्रहरीले मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २९ वर्षीय विजय मानन्धर,१९ वर्षीय प्रविन बरुवाल,२७ वर्षीय प्रेमबहादुर कटवाल, ३३ वर्षीय सुरेश राई, ३१ वर्षीय उमेश तामाङ र २२ वर्षीय भिजन कार्की रहेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्