Logo

बाग्लुंगमा ७ वर्षीय बालकको मृत्यु



Spread the love

१५ जेठ ,बाग्लुंग । बाग्लुंग भलिबलको पोलले लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ वर्षीय निर्मल पुन रहेका छन् ।
बाग्लुंग जिल्लाको वडिगाड गाउँपालिका- १ दगामा स्थानीय युवाले बलको नेट तानिरहेको समयमा पोल ढल्दा निर्मलको टाउकोमा गम्भीर चोट लागेको थियो । भने उनको उपचारको क्रममा ज्यान गएको स्थानीयले बताएका छन्।

उक्त घटनाबारे भलिबल खेलिरहेका युवालाई थप अनुसन्धान गरिरहेको प्रहरी चौकी खर्बाङले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्