Logo

टोखामा ८ जना जुवाडे पक्राउ



Spread the love

१५ जेठ, काठमाडौँ ।  प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई  पक्राउ गरेको छ ।

टोखा नगरपालिका-६ बस्ने सुमन कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ६० वर्षीय बसन्त कुमार पाण्डे सहित ७ जनालाई नगद ४७ हजार ३ सय ५० रुपैयाँ र तीन बुक तास सहित प्रहरीले पक्राउ गरेको हो ।

भने यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्