Logo

मोटरसाइकलको ठक्करबाट १ पैदल यात्रीको मृत्यु



Spread the love

 

 


१५ जेठ, पोखरा ।  पोखरामा मोटरसाइकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीया मसिनी परियार हुन् ।

पोखरा महानगरपालिका–३ स्थित सडकमा ग ७ प ९२०३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका परियारलाई फिस्टेल अस्पतालमा लागिएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भने उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्