Logo

उडिरहेको विमानमै मृत्यु भएपछि…



Spread the love

 

कोलम्बियाबाट जापानतर्फ उडिरहेको विमानमा एक जना नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा जापानी नागरिक यूडो एन रहेका छन् l

विमानमै मृत्यु भए पश्चात् पोस्टमार्टम गर्ने क्रममा उनको पेटबाट २४६ प्याकेट कोकिन निकालिएको छ । अधिकारीहरूका अनुसार मृतक एनले उक्त कोकिन तस्करी गरेर ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्