Logo

रामेछापको मन्थलीमा माइक्रोबस दुर्घटना, १३ घाइते



Spread the love

१५ जेठ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा माइकोक्रो बस दुर्घटना भएको छ।

बुधबार बिहान बा ४ ख २९८२ नम्बरको माइक्रो बस दोलखाबाट काठमाण्डौको लागि हिडेँको र  ब्रेकफेल भएर सेलेघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएका छन् ।

प्रहरीकाअनुसार उक्त दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन्। घाइतेको अहिले शुभजिवन हस्पिटल र सामुदायिक हस्पिटल खुर्कोटमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्