Logo

दैलेखमा करेन्ट लागेर एक बालकको मृत्यु



Spread the love

 

१५ जेठ, दैलेख l करेन्ट लागेर एक सात वर्षीय बालकको मृत्यु भएको छ l मृत्यु हुनेमा नारायण नगरपालिका-१० भवानीमा बसोबास गर्ने समीर रावत रहेका छन् l

गत बुधवार बिहान रावत घरमै खेलिरहेका क्रममा अचानक बिजुलीको तार छुन पुग्दा उनको मृत्यु भएको हो l उक्त बालकको घटनास्थलमै मृत्यु भएको र मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लागिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्