Logo

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ



Spread the love

१५ जेठ, बर्दिया । बर्दिया बाँसगढीमा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–६ का अम्मर थारु हुन् ।

अम्मर र उनका बुवा ढोडे थारु बीच मादक पदार्थ सेवन गरी एकआपसमा हातपात गर्ने क्रममा बुवा ढोडेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्