Logo

डुंगा पल्टिँदा ७ जना दक्षिण कोरिायलीको मृत्यु



Spread the love

हंगेरीको बुडापेस्टमा रहेको संसद् भवननजिक डानुबे नदीमा एउटा डुंगा पल्टिँदा सात जना दक्षिण कोरियालीहरूको मृत्यु भएको छ ।

डुंगामा ६३ जना दक्षिण कोरियालीहरू थिए । उनीहरू चढेको डुंगा अर्को डुंगासँग ठोकिएको कारण उक्त घटना हुन गएको हो । हंगेरी तथा दक्षिण कोरियाका अधिकारीहरूका अनुसार उनीहरुको खोजी भईरहेको तर भारी वर्षा भइरहँदा नदीको जलस्तर बढेकाले उद्धार कार्यमा कठिनाइ आएको छ ।

साथै उद्धार गरिएकाहरुलाई चिसोको उपचार गरिरहेको अधिकारीहरूले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्