Logo

आफ्नै पत्नीलाई पाता कसरे कुटेपछि….



Spread the love

 

 

एक जापानी पतिले आफ्नै पत्नीलाई पाता कसेर पिटेका छन् । पतिले युट्युब भिडियोमा नकारात्मक टिप्पणी गरेको थाहा पाएपछि पत्नी पिटेका हुन् ।

ओइटा सहरमा बसोबास गर्ने पतिले आफ्ना साथीहरूलाई नकारात्मक टिप्पणी गर्न प्रेरित गरेको थाहा भएपछि उनले पत्नीलाई हात र गोडा टेपले बाँधेर उनको अनुहारमा लात्ताले हानेका छन् l

आफ्नै पत्नीलाई कुटे पश्चात् उक्त पतिलाई मुद्दाको फैसला अनुसार तीन वर्षसम्मको कारावास सजाय हुन् सक्ने जनाएको छ l

प्रतिक्रिया दिनुहोस्