Logo

‘देश विकास गर्दैै माओवादी आयो, जनताको घर–घरमा उमंग छायो’ माओवादी केन्द्रको गीत सार्वजनिक (भिडियोसहित)



Spread the love

 

maoist-flag

  • वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनावी गीत सार्वजनिक गर्न थालेका छन् । माओवादी केन्द्र र एमाले समर्थकहरुले चुनावी गीत युटुब मार्फत सार्वजनिक गरिसके पछि फेरी पनि माओवादी केन्द्रले आफ्नो अर्को गीत सार्वजनिक गरेको छ । देश विकास गर्दैै माओवादी आयो जनताको घर–घरमा उमंग छायो भन्ने गीत माओवादी केन्द्रका नेता ,वाइसेल नेपालका पूर्व कोसाअध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुबोधराज शेर्पालीले लेखेका थिए र यो गीत पनि युटुब मार्फत सार्वजनिक भएको ।

https://youtu.be/H7BV9_OcNzU

प्रतिक्रिया दिनुहोस्