Logo

हावाहुरीले उडायो विद्यालयको सोलार प्यानल



Spread the love

 

 

१७ जेठ, रौतहट ।
बिहीबार राति आएको हावाहुरीले विद्यालयको सोलार प्यानल हावाले उडाएको छ ।

विजयपुर नगरपालिकामा रहेको विद्यालयमा जडान भएको चारहजार वाट क्षमताको सोलार प्यानल हावाहुरीले उडाएको हो ।

उक्त प्यानल खस्दा विधालयको छाना तथा अन्य उपकरण गरी करिब १५ लाख बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्