Logo

वर्षा राउतको ‘बोल्ड अबतार’ (फोटोफिचर)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन् -वर्षा राउत । बर्ष बोल्ड अवतारमा देखिएकी छिन् । अष्ट्रेलियाको सिड्नीमा भएको फिल्मको विशेष शोमा उनले लगाएको पहिरनलाई ट्रोलर्सले निकै मजाक बनाएका छन् ।

उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको छ । उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । उक्त पहिरनमा उनी निकै खुलेकी छन् ।

हेर्नुहोस् फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्