Logo

एक महिला जसले बच्चालाई जन्म दिनु साथ खाइन बर्गर



Spread the love


संसारमा  हामीले अनेक थरिका अनौठो अनौठो घटना सुन्ने गर्दछौ । त्यस्तै घटना मध्ये यो एक हो जुन अस्ट्रेलियाको मेलबर्नस्थित घटेको छ जहाँ एक महिलाले म्याकडोनल्डको कार पार्किङमा बच्चालाई जन्म दिएपछि उनले क्वार्टर पाउन्डर नामको ह्यामबर्गर अर्डर गरेकी हुन् ।

उक्त महिलाको श्रीमानले आफ्नी श्रीमतीले बच्चालाई जन्म दिएपछि बर्गर लिनको लागी म्याकडोनल्ड गएका थिए जहाँ उनले आफ्नी श्रीमतीले भर्खरै बच्चालाई जन्म दिएको र श्रीमतीले अर्डर गरेको बर्गर लिन आएको बताएपछि म्याकडोनल्डका कर्मचारी छक्क परेका थिए ।
महिलाले एम्बुलेन्स कुरिराख्दा बर्गर खाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्