Logo

विमल घर्तिमगर माल्दिभ्स प्रस्थान



Spread the love

२० जेठ, काठमाडौं । आइतबार नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड विमल घर्तिमगर माल्दिभ्सको शीर्ष डिभिजन क्लब तथा लिग च्याम्पियन ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लबबाट खेल्न माल्दिभ्स प्रस्थान गरेका छन् ।

विमलले क्लबसँग यस सिजनको लागि अनुबन्धन गरेका हुन् । यसअघि विमलले भारतको मोहुन बगानबाट पनि खेलेका थिए ।

अर्का, नेपाली खेलाडी किरण चेम्जोङ राष्ट्रिय टोलीबाट खेल्ने भएपछि टिसीले उनको सम्झौता रद्द गरेको थियो । विमल भने चोटका कारण राष्ट्रिय टिममा पर्न सकेका थिएनन ।

प्रतिक्रिया दिनुहोस्