Logo

मतदानका दिन सार्वजनिक विदा, शैक्षिक संस्था एक साता बन्द



Spread the love

prachanda_morcha-meet

 

सरकारले पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने क्षेत्रमा बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदानको दिन बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।साथै बैशाख २५ गतेदेखि ३१ गतेसम्म पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्