Logo

अफगानिस्तानले टस जितेर फिल्डिङ रोज्यो



Spread the love

२१ जेठ, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध श्रीलंकाले ब्याटिङ गर्ने भएको छ । टस जितेर अफगानस्तानले फिल्डिङ रोजेसंगै श्रीलंकाले ब्याटिङ गर्ने भएको हो ।

खेल केहीबेरमा नै सोफिया गार्डेनमा सुरु हुँदैछ । दुबै टोली पहिलो खेलमा कमजोर सुरुवात गरेको भए पनि आजको खेलमा जित निकाल्ने दाउमा हुनेछ ।

श्रीलङ्का पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै , अफगानिस्तान पहिलो खेलमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्