Logo

युरोपका विभिन्न ठाउँमा खुलेर रमाउँदै नायिका सुहाना थापा ! (हेर्नुहोस् फोटो फिचर )



Spread the love

चलचित्र ‘ए मेरो हजुर ३’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् सुहाना थापा । उनले आफ्नै होम प्रोडक्सनमा निर्माण गरिएको चलचित्र ‘ए मेरो हजुर ३’ मा मेगा स्टार अनमोल के.सीसँग डेब्यु गरेकी हुन् । उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेको थियो भने चलचित्र सुपर हिट भैसकेको छ । उनले ‘डी सिने अवार्ड’मा उत्कृष्ट डेव्यु नव-नायिका अवार्ड पाएकी छन् ।

उनी चलचित्र नखेल्नु भन्दा पहिलेनै चर्चामा रहेकी थिइन् किनभने उनी निर्देशक तथा नायिका झरना थापाकी छोरी हुन् । उनी विविध बिषयले चर्चामा रहेकी हुन्छिन । उनी कहिले अनमोलको बिषयलाई लिएर , कहिले उनको सुन्दरतालाई लिएर त अहिले उनी युरोपमा चलचित्र ‘ए मेरो हजुर ३’को प्रदर्शनमा युरोपका विभिन्न ठाउँमा खिचिएका तस्बिरको बिषयलाई लिएर अहिले नेपाली मिडिया र समाजिक सञ्जालमा भाइरल भएकी छन् ।

हेर्नुहोस् फोटो फिचर:

 

 

 

प्रतिक्रिया दिनुहोस्