Logo

प्रचण्डको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो



Spread the love

असार, २८ काठमाडौं ।

सुन्दर सल्यान न्युज डेस्क

prachand1

काँग्रेस र माओवादीसँग भएको सात बुदे सहमति अनुसार प्रचण्डको नेतित्तोमा सरकार गठन हुने सम्भावना बलियो भएको छ।

यसैको आधारमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ।

संसदमा अहिले ५९६ सदस्य छन। प्रचण्डलाई प्रधानमन्त्री बन्न २९८ सदस्यको समर्थन आवश्यक पर्छ ।

माओवादीको ८२ र काँग्रेसको २०६ गरी  २८८ मत छ।  प्रचण्ड  प्रधानमन्त्री बन्न बाकी १० सिट चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्