Logo

म्यादी प्रहरीमा अपराधी



Spread the love

madi-police

अदालतबाट दोषी ठहर भई फरार रहेकाहरु पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ ।
यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको  खबर आजको कारोबार दैनिकमा  छापिएको छ ।
मध्यम पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार केही दिनअघि गुुमी—५ सुर्खेत स्थायी घर भएका बालकृष्ण रानालाइ पक्राउ गरी फैसला कार्यन्वनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्